काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल लिटरको १८७ रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १८६...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend