काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बुधबार साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वाराप्रस्तावित चुक्ता...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend