साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज ७.५० अंकले बढेर बन्द भएको हो ।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५९७.८० विन्दुमा पुगेको छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend