images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सर्वसाधारणका लागि सूर्याेदय वोमी लघुवित्तको संस्थापक...

सर्वसाधारणका लागि सूर्याेदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि सूर्याेदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

    images
    images

    यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखिएकोमा तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित ललितपुरको महालक्ष्मीस्थित कर्पोरेट कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ, र सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाइएको छ।

      

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend