images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • भदाैमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३४ हजार...

भदाैमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३४ हजार बढी कित्ताको लकइन अवधि सकिंदै

भदाैमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३४ हजार बढी कित्ताको लकइन अवधि सकिंदै

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको सेयरको लकइन अवधिक भदौमा सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ३४ हजार ४८४ कित्ता सेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ ।

    images
    images

    कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर लकइनमा राख्नु पर्ने प्रावधान छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend