काठमाडौं-नेपाल स्टक एक्सचेन्जले भिजिट नेप्से कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेप्सेको कार्यालयमा भएको कार्यक्रममा निर्वाना कलेज कुमारीपाटी, ललितपुरका विद्यार्थीहरू सहभागी थिए । नेप्सेले विगत एक दशकदेखि वार्षिक कार्यक्रममा समावेश गरी विभिन्न विश्वविद्यालय, कलेज तथा स्कुलसँगको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend