images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न...

बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोजको मिति

बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोजको मिति

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

    अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रदसेयर बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।यो हकप्रद सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend