images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • विद्युत नियमन आयोगबाट सगरमाथा जलविद्युतले हकप्रद...

विद्युत नियमन आयोगबाट सगरमाथा जलविद्युतले हकप्रद सेयर बिक्री गर्न पायो स्वीकृति

विद्युत नियमन आयोगबाट सगरमाथा जलविद्युतले हकप्रद सेयर बिक्री गर्न पायो स्वीकृति

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं- सगरमाथा जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । 

    images
    images

    कम्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

    आयोगको स्वीकृतिपछि कम्पनीले अब नेपाल धितोपत्र बोर्डमा निवेदन पेसे गर्नेछ । बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर जारी गर्न सक्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend