images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्सेको ‘भिजिट नेप्से’ वित्तीय साक्षरता कार्यक्रम...

नेप्सेको ‘भिजिट नेप्से’ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेप्सेको ‘भिजिट नेप्से’ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं- नेपाल स्टक एक्सचेन्जले ‘भिजिट नेप्से’ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेप्सेको कार्यालयमा भएको कार्यक्रममा निर्वाना कलेज कुमारीपाटी, ललितपुरका विद्यार्थीहरू सहभागी थिए । 

    images
    images

    नेप्सेले विगत एक दशकदेखि वार्षिक कार्यक्रममा समावेश गरी विभिन्न विश्वविद्यालय, कलेज तथा स्कुलसँगको समन्वयमा धितोपत्र बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    वित्त बजारका बारेमा विद्यार्थीहरुले विश्वविद्यालय तथा कलेजमा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानमा परिपुरक हुने गरी व्यावहारिक ज्ञान प्रदान गर्ने यो कार्यक्रमको उद्देश्य रहेको नेप्सेले जनाएको छ । नेप्सेले विद्यार्थीहरुलाई बोलाई तोकिएको दिनमा एक घण्टा प्रशिक्षण दिने तथा अवलोकन गराउँदै आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend