दैलेख । दैलेखको नारायण नगरपालिका- १, मा रहेको नमुना बस्ती पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त बस्तीका ८ घरका ३७ जनालाई स्थानान्तरण गरेको हो ।शनिबार बेलुकी अविरल वर्षाको कारणले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend