images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज...

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । भदौ १८ गते बसेको मन्त्रिपरिषदको बैठकले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा १३ औं पुण्यतिथीको अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

    images
    images

    यससँगै आज नेपालभरीका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । उक्त बाढीमा परी हालसम्म १ हजार ३४२ जनाले ज्यान गुमाएका छन् भने झण्डै ५ हजार मानिस अझै सम्पर्कविहीन छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend