काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।रुपन्देही जिल्ला अदालतमा चलेको मुद्दामा लामिछाने काठमाडौं अदालतबाट तारिख बुझ्ने गरी उपस्थित भएका हुन् । उनलाई काठमाडौंबाटै तारिख बुझ्न सुविधा दिइएको थियो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend