images

२०८३ कार्तिक ४ गते

images
images
images

रवि लामिछाने पुगे काठमाडौं जिल्ला अदालत

रवि लामिछाने पुगे काठमाडौं जिल्ला अदालत

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।रुपन्देही जिल्ला अदालतमा चलेको मुद्दामा लामिछाने काठमाडौं अदालतबाट तारिख बुझ्ने गरी उपस्थित भएका हुन् । उनलाई काठमाडौंबाटै तारिख बुझ्न सुविधा दिइएको थियो ।

    images
    images

    उनीविरुद्ध रुपन्देही अदालतमा सहकारी ठगीसम्बन्धी अभियोगपत्र विचाराधीन छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend