काठमाडौं, २६ असार । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी साउन महिनादेखि भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। सेवा सुरु भएपछि जग्गाको कित्ताकाट, कित्ता एकीकरण लगायतका भूमिसम्बन्धी सेवा अब नगरवासीले उपमहानगरपालिकाबाटै प्राप्त गर्नेछन्। यसअघि नापी कार्यालय...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend