images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • देशभर मनसुनी प्रभाव कायम, आज पनि...

देशभर मनसुनी प्रभाव कायम, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायम, आज पनि भारी वर्षाको सम्भावना

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्नेछ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको जोखिम पनि रहेको छ।

    विभागले मेघगर्जन, चट्याङ, बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend