काठमाडौं।सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका अस्पतालमा आजदेखि नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरूले सुरु गरेको आन्दोलन बुधबार साँझ सहमतिसँगै फिर्ता लिइएको हो।स्वास्थ्य...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend