सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन् । साउन १३ गते बुधबार साँझ ६ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–१० स्थायी ठेगाना भएका शर्मा अब कम्पनीको नेतृत्वदायी भूमिकामा रहनेछन्




.gif)



