images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी...

बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ, १४ साउन । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन् ।
     
    नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरुलाई आज विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
     
    पक्राउ पर्नेमा बैतडीका रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ र रूपन्देहीका शिशिर पौडेल छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको ब्यूराका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend