दमौली (तनहुँ), १२ असार । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२।८३ मा मानववन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम अन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेलापरेका थिए...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend