बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो, सानो लोकल र सानो टनेल गरी तीन प्रकारको हुन्छ। अहिले गोलभेँडा स्वदेशीसँगै भारतबाट पनि...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend