काठमाडौँ । जुत्ता बजारमा एकदमै छोटो समयमा ब्रान्ड बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ । नायिका बर्षा राउतको हातबाट रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो । काठमाडौँ कमलपोखरीको एउटा सानो शोरुमबाट...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend