images

२०८३ आश्विन २४ गते

images

काठमाडौं ।बजारमा अंगुरको मूल्य बढ्न छ।सिजन सकिन लागेसँगै अंगुरको मूल्य बढ्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'अब विस्तारै अंगुरको सिजन सकिन लाग्यो। त्यसैले मूल्य बढ्न थालेको हो,'उनले भने।बजारमा अंगुर...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend