काठमाडाैं । नेपालसहित एसियाली राष्ट्रहरूलाई जोड्ने महत्वाकांक्षी आयोजना एसियन हाइवे निर्माणले तीव्रता पाएको छ। आधुनिक पूर्वाधार निर्माणको मार्गचित्रअनुसार अगाडि बढाइएको यस आयोजनाको पहिलो वर्षमै १२ प्रतिशत कार्य सम्पन्न भइसकेको छ। एसियन हाइवे नम्बर २ अन्तर्गत काँकरभिट्टादेखि...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend