images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • बेलचौतारा–मुस्ताङ पुल निर्माण : चार वर्षमा...

बेलचौतारा–मुस्ताङ पुल निर्माण : चार वर्षमा मुस्किलले ३० प्रतिशत काम

बेलचौतारा–मुस्ताङ पुल निर्माण : चार वर्षमा मुस्किलले ३० प्रतिशत काम

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • तनहुँ । बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मूल्य अभिवृद्धि करसहित रु.१५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ ।

    images
    images

    यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु.आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् । ‘टेल फाउण्डेशन’ मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ। चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend