विराटनगर । पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ । सडक डिभिजन हर्कपुर, ओखलढुंगाका अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको छ । आइतबार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend