images

२०८३ आश्विन १८ गते

images
images
images

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • विराटनगर । पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ । सडक डिभिजन हर्कपुर, ओखलढुंगाका अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको छ ।

    images
    images

    आइतबार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई सडक  पुर्णरुपमा अवरुद्ध भएको थियो । 

    सडक डिभिजन हर्कपुर, ओखलढुंगा , सिद्धिचरण नगरपालिका, र प्रहरी सँगको समन्वयमा सडक पुनः सञ्चालनमा आएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend