काठमाडौँ । असोज ११, भोजपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयले आफ्ना सेवा प्रक्रियाहरूलाई डिजिटल बनाउँदै अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। राजस्व लगायतका सबै प्रकारका भुक्तानीहरू अबदेखि डिजिटल माध्यम मार्फत गर्न सकिने व्यवस्था मिलाइएको कार्यालयले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend