काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो । देशको वर्तमान...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend