काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend