नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा ४० प्रतिशतभन्दा बढीले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४०.५७ प्रतिशतले नाफा घटेको हो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend