काठमाडौं । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारसम्बन्धी इजाजतपत्र खारेजी प्रक्रियामा रहेको जनाएको छ ।राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली,...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend