काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि केही हेरफेर गरेर विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend