काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको छ । देवकोटाको कार्यकाल आगामी ४ वर्षको लागी हुनेछ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend