काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । विभिन्न कार्यक्रमहरु आयोजना गरेर बैंंकले २४औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend