images

२०८३ आश्विन १७ गते

images
images
images

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि सो शेयर खरीद गर्न इच्छुक सेयधरनीहरूले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

    निवेदन काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र बैंकका सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend