images

२०८३ आश्विन १७ गते

images
images
images

घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन

घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन

images
images
आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • काठमाडौं । कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

    images
    images

    आज काठमाडौंमा घिसिङको पक्षमा ठूलो संख्यामा र्याली निकालिएको हो ।

    कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको ब्यानरमा प्रदर्शन गरिएको हो । उनीहरुले कुलमानलाई उज्यालो नेपालका नायक भनेका छन् भने प्लेकार्डमा कुलमानलाई कार्यकारी राष्ट्रपति बनाईनु पर्ने समेत लेखिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend