images

२०८३ आश्विन २१ गते

images
images
images

बजारमा अमलाको मूल्य बढ्यो

बजारमा अमलाको मूल्य बढ्यो

images
images
आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको देखिएको हो ।

    images
    images

    शुक्रबार अमलाको भाउ थोकमा प्रतिकलो ५० रुपैयाँ बढेको छ ।  बिहीबार ७५ रुपैयाँमा किनबेच भएको अमला शुक्रबार भने किलोको १ सय २५ पुगेको हो ।

    अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend