images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट...

दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै, खल्ती र आईएमई पेबाट टिकट लिन सकिने

दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै, खल्ती र आईएमई पेबाट टिकट लिन सकिने

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । गायक दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुने भएको छ ।यही वैशाख १८ गते हायात ग्राउन्ड बौद्धमा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पेबाट लिन सकिन्छ ।

    images
    images

    आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइएमई पे'ले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । 

    दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको आयोजकको भनाइ छ । थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend