images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नयाँ वर्षमा मोबाइलमाण्डुको ग्याजेट उत्सव, ५०...

नयाँ वर्षमा मोबाइलमाण्डुको ग्याजेट उत्सव, ५० प्रतिशतसम्म छुट

नयाँ वर्षमा मोबाइलमाण्डुको ग्याजेट उत्सव, ५० प्रतिशतसम्म छुट

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । ई-कमर्स ब्राण्ड मोबाइलमाण्डुले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष ग्याजेट उत्सव’ अभियान घोषणा गरेको छ । ‘नयाँ वर्ष, नयाँ अफर – छुट्टै छुट मोबाइलमाण्डुसंग’ नारासहित घोषणा भएको यस अभियानमा विभिन्न छुटहरू पाइने छ । 

    images
    images

    यो अभियान चैत २७ गतेदेखि वैशाख ६ गतेसम्म लागु हुनेछ । यसमा मोबाइल माण्डुबाट इलेक्ट्रोनिक्स सामान खरिद गर्दा विशेष छुट र निःशुल्क डेलिभरीको सुविधा पाइने छ । निःशुल्क डेलिभरी सुविधा २ हजार ४९९ रूपैयाँ माथिको खरिदमा मात्रै लागु हुनेछ ।

    अभियान अन्तर्गत ग्याजेटहरूमा ५० प्रतिशतसम्म छुट, ब्ल्याकशार्कको टी सेभेन गेमिङ इयरबड्स र एसवान प्रो स्मार्टवाचमा १५ प्रतिशतसम्म छुटपाइने छ । मोबाइलमाण्डुबाट सामान खरिद गर्दा १० हजार रूपैयाँ बराबरको ग्याजेट गिभअवे जित्ने समेत अवसर रहेको छ । 

    images
    images

    यदी तपाई पनि स्मार्टफोन, वाच, इयरबड्स, हेडफोन लगायतका इलेक्ट्रोनिक सामान खरिद गर्न चाहनुहुन्छ भने मोबाइलमाण्डु डटकममा गएर चैत २७ गतेदेखि अफरको फाइदा लिन सक्नुहुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend