images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनी स्टोरमा...

लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति

लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । गत चैत १५ गते शुक्रवार राजावादी समूहले लुटपाट र तोडफोड गर्दा कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति  भएको छ ।

    images
    images

    राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूको कार्यकर्ता प्रवेश गरेरी भाटभटेनी तोडफोड गर्नुको साथै लुटपाट गरेको थिए भने भाटभटेनीको बाहिरी भागमा  ढुङ्गा हानेर धेरैजसो सिसा फुटेको छ। फ्रिजर तथा

    शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको छ । लुटपाटमा संलग्न राजावादी समूहको केही कार्यकर्ताहरु पक्राउ परेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend