images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • अमुल अग्रवाल ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा...

अमुल अग्रवाल ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा नियुक्त

अमुल अग्रवाल ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा नियुक्त

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको १९औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

    images
    images

    उक्त बैठकले हर्ष वर्धन संघाईको राजीनामा स्वीकृत गरेको छ । समितिको रिक्त रहेको पदमा अग्रवाल नियुक्त भएका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend