images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स...

राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इन्नोभेसन हब

राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इन्नोभेसन हब

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैंकले वित्तीय नवप्रवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले हब स्थापना गरेको हो । 

    images
    images

    पछिल्लो समय बैंकिड तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा प्रयोग बढ्दो छ । यस क्षेत्रमा नवप्रवर्तकहरू समेत आइएरहेका छन् । 

    यसैलाई मध्यनजर गर्दै राष्ट्र बैंकले वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, Non-binding Guidance, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित डिजिटल इन्नोभेसन हब स्थापना गरेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend