images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढ्याे, प्रतिकिलो...

एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढ्याे, प्रतिकिलो कति?

एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढ्याे, प्रतिकिलो कति?

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  •  काठमाडौं । पछिल्लो तीन महिनामा एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची हेर्दा बजारमा एभोकाडोको भाउ बढेको हो ।

    images
    images

    तीन महिनाअघि एभोकाडो प्रतिकिलो २ सय २० देखि ३ सय रुपैयाँमा किनबेच भएको थियो ।गएको माघ दोस्रो साता बजारमा एभोकाडोको थोक भाउ किलोको ४ सयदेखि ४ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि फागुन दोस्रो साता आइपुग्दा एभोकाडोको भाउ बढेर ५ सय ८० देखि ६ सय रुपैयाँसम्म पुगेको थियो ।

    कालीमाटी बजारमा आज बिहीबार एभोकाडोको भाउ किलोको अधिकतम ६ सय ५० र औसत ६ सय २६ रुपैयाँ कायम छ ।फलफूल व्यवसायीका अनुसार बजार मागअनुसार एभोकाडो आपूर्ति नभएकाले मूल्य बढेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend