images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • गर्मी बढ्दै , भैरहवाको तापक्रम ३७...

गर्मी बढ्दै , भैरहवाको तापक्रम ३७ डिग्री पुग्ने अनुमान

गर्मी बढ्दै , भैरहवाको तापक्रम ३७ डिग्री पुग्ने अनुमान

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपालका विभिन्न शहरहरूमा गर्मीको लहर बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज भैरहवा, नेपालगन्ज र धनगढीका तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान गरेका छन्।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ ।यस्तै आज दिउँसो काठमाडौँको २९ विराटनरको ३५ , जिरीको २३, जुम्लाको २६ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend