काठमाडौं । बजारमा डल्ले च्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार डल्ले च्याउको मूल्यमा ५० रुपैयाँको गिरावट आएको हो ।
हिजो सोमबार डल्ले च्याउको प्रतिकिलो थोक मूल्य ३ सय ७६ रुपैयाँ थियो । आज भने ५० घटेर ३२६ रुपैयाँ कायम छ ।
यस्तै, आज कन्य च्याउ १ सय ६३ रुपैयाँमा किनबेच भइरहेको छ ।




.gif)





