images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • फागुन मसान्तससम्ममा जीवन लघुबीमाको ब्यवसाय साढे...

फागुन मसान्तससम्ममा जीवन लघुबीमाको ब्यवसाय साढे ७२ करोडमाथि, कुनको कति ?

फागुन मसान्तससम्ममा जीवन लघुबीमाको ब्यवसाय साढे ७२ करोडमाथि, कुनको कति ?

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । जीवन लघुबीमा कम्पनीहरुले  चालु आर्थिक वर्षको फागुन मसान्तससम्ममा करिब साढे ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

    images
    images

    बीमा प्राधिकरणको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ७२ करोड ४६ लाख १२ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।

    कुनको कति ?  

    images
    images

    यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । फागुन मसान्तसम्ममा कम्पनीले २८ करोड ५ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

    त्यस्तै, क्रेष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend