images

२०८३ आश्विन २८ गते

images
images
images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट आज प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।

    images
    images

    कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन्, जसको परिणामस्वरूप आवेदन मागभन्दा १६.०२ गुणा बढी आवेदन प्राप्त भएको छ।

    यस आईपीओमा १ लाख ४७ हजार ६०० जना आवेदकहरूले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए, जसमा २ लाख ८ हजार २७८ आवेदन रद्द गरिएको थियो। रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

    images
    images

    कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

    यसरी हेनुहोस आईपीको नतिजा 

    १. बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/
    २. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login
    ३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend