images

२०८३ आश्विन २० गते

images
images
images

८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात

८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  •  काठमाडौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । 

    images
    images

    चालु आर्थिक वर्षको८ महिनाको समयमा  ६४ करोड रुपैयाँ बराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निर्यात  भएको छ । तुलनात्मक रूपमा हेर्दा गत आर्थिकभन्दा चालु आवमा २३ करोड रुपैयाँ बढीको र परिमाणमा पनि १ लाख ४० हजार ३ सय २० किलो बढी छुर्पी निकासी भएको छ । 

    अमेरिका,अस्ट्रेलिया जस्ता देशमा घरपालुवा कुकुर बिरालोले रुचाएपछि नेपाली छुर्पीको माग बढेको वीरगन्ज भन्सार कार्यालयको सूचना अधिकारी अमित तिवारीले  बताएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend