images

२०८३ आश्विन २० गते

images
images
images

आठ महिनामा भित्रियो ९२ लाख बढीको आल्मुनियमका सामान

आठ महिनामा भित्रियो ९२ लाख बढीको आल्मुनियमका सामान

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं ।  नेपालमा चालु आवको आठ महिनामा ९२ लाख ३३ हजार ०६६ बराबरको आल्मुनियम र आल्मुनियमका सामानहरू आयात भएका छन् । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्ममा १ लाख १२हजार १५६बराबरको निर्यात भएको छ ।

    images
    images

    गत वर्षको सोही अवधिमा ९१ लाख ३६ हजार  ४७४रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको फागुन सम्ममा १५ हजार ७६३ बराबरको मात्र निर्यात भएको थियो । 

    सरकारले यस आवको आठ महिनासम्ममा आल्मुनियमका सामानहरू आयात गर्दा १५ लाख १४ हजार ६६३ राजस्व प्राप्त गरेको छ । गत आवमा राज्य १७ लाख १ हजार ९सय बराबरको राजस्व संकलन गरेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend