images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • एनआईसी एशिया लघुवित्तको अत्तरिया शाखाले मनायो...

एनआईसी एशिया लघुवित्तको अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’

एनआईसी एशिया लघुवित्तको अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्तरिया शाखाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम र र्‍यालीको आयोजना गरेको छ। 

    images
    images

    सुदूरपश्चिम प्रदेशको अत्तरिया शाखामा सम्पन्न उक्त कार्यक्रमले वित्तीय सचेतना र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरेको थियो।कार्यक्रममा शाखाका कर्मचारी र लघुवित्तका सदस्यहरूको सक्रिय सहभागिता देखिन्थ्यो। वित्तीय व्यवस्थापन, बचत, लगानी, बीमा, र बैंकिङ सेवाबारे सहभागीहरूलाई महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो। 

    र्‍यालीमार्फत समुदायमा वित्तीय सचेतना फैलाउने प्रयास गरिएको थियो। एनआईसी एशिया लघुवित्तले यस कार्यक्रममार्फत वित्तीय साक्षरता अभियानलाई थप सशक्त बनाउने योजना राखेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend